असार २१, २०८२ शनिबार July 5, 2025

अन्तरविद्यालय स्केट प्रतियोगितामा ज्ञान संस्कार टिम च्याम्पियन

प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोश्रो र अलकापुरी तेश्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार ६१ अंकसहित टिम च्याम्पियन बनेको छ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा भएको प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोश्रो र अलकापुरी तेश्रो भए।

सामाखुशीस्थित आयोजककै हातामा भएको प्रतियोगिताको प्रि स्कुलको गल्र्समा त्रिशा बजगाईं, यु–६ गल्र्समा स्वरा खनाल, ६–८ वर्ष गल्र्समा आर्या कार्की, ८–१० वर्ष गल्र्समा जियाना अर्याल र १२–१४ वर्ष गल्र्समा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण दिलाए।

यस्तै, श्री शिवाका लागि यु–६ ब्वाइजमा साश्वतराज विडारी, ६–८ वर्ष गर्ल्समा केन्जो राई, ८–१० वर्ष ब्वाइजमा रेमन गुरुङ र १०–१२ वर्ष गल्र्समा आशिया तामाङले स्वर्ण जिते।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार