श्रावण १४, २०८३ बिहिबार July 30, 2026

जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं – गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिने भएको छ । भोलि जनैपूर्णिमा परेकोले सो अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि नै गण्डकी प्रदेश सरकारले  जनैपूर्णिमा सहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय अनुसार सोमबार सरकारी कार्यालय, शैक्षिक संस्थालगायत बन्द रहनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार
तीन जनाको ज्यान गएपछि रास्वपा सक्रिय, कोशी–मधेशका सांसदसँग गरे छलफल
२०८३ श्रावण १४, बिहिबार
साम्प्रदायिक तनावबीच पूर्वराजा ज्ञानेन्द्रको सद्भाव अपिल
२०८३ श्रावण १४, बिहिबार
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
२०८३ श्रावण १४, बिहिबार