मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

राष्ट्रपति रनिङशील्डको उपाधी सर्लाहीको नव जनजागरणले जित्यो

तीन स्वर्णपदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बरहथवा(सर्लाही), २८ माघः बागमतीमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यामिक विद्यालयले जितेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण पदक सहित नव जनजागरण माध्यामिक विद्यालयले राष्ट्रपति रनिङशील्ड हात पारेको हो ।

यसैगरी, ११ स्वर्णपदक जितेको जनता माध्यामिक विद्यालय प्रतियोगिताको उपविजेता र तीन स्वर्णपदक जितेको जनवाल कल्याण माध्यामिक विद्यालय तेस्रो भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यालयका विद्यार्थीहरूलाई बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामाले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा नगरका २५ वटा सामुदायिक विद्यालय सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार