माघ ९, २०८२ शुक्रबार January 23, 2026

घोडा दौड प्रतियोगिता : हिरा बुढाको घोडा प्रथम

द्वितीयलाई रु २५ हजार र तृतीयलाई १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोल्पा, फागुन ९ गते । डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता ।

प्रतियोगितामा ठुली भेरी नगरपालिका–४ तिप्लाका हिरा बुढाको घोडा प्रथम, देवप्रसाद रोकायाको घोडा द्वितीय र त्रिपुरासुन्दरी नगरपालिका–११ मुहूँका इरक बुढाको घोडा तृतीय भएको छ।

प्रथमलाई नगद रु ३५ हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ। जिल्लभरबाट ३६ वटा घोडा प्रतियोगितामा सहभागी भएका थिए । तस्बिरः लेखबहादुर बुढा, रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति
२०८२ माघ ९, शुक्रबार
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त
२०८२ माघ ९, शुक्रबार
निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
२०८२ माघ ९, शुक्रबार
बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
२०८२ माघ ९, शुक्रबार
कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
२०८२ माघ ९, शुक्रबार
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
२०८२ माघ ९, शुक्रबार
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
२०८२ माघ ९, शुक्रबार