काठमाडौंः नेपाली ईतिहासमा पहिलोपटक सुनको भाउ प्रति तोला एक लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकै दिन छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।
चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया