असार २५, २०८२ बुधबार July 9, 2025

लकडाउनका कारण उत्पादनमा करिव ७४ प्रतिशतले ह्रास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बन्दाबन्दीको अवधिमा ६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द रहेको छन् भने ३९ प्रतिशत उद्योग-व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका छन् ।

उद्योग-व्यवसायले झण्डै एक चौथाइ कर्मचारी-कामदार कटौती गर्नुका साथै सोही अवधिमा औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ ।

बन्दाबन्दीको अवधिमा ९६.७ प्रतिशत उद्योग-व्यवसायको उत्पादन पनि ७३.८० प्रतिशतले घटेको छ । देशका ५२ जिल्लामा रहेका ६७४ उद्योगी-व्यवसायीमाथिको सर्वेक्षणपछि नेपाल राष्ट्र बैंकले यो तथ्य निकालेको हो ।

केन्द्रीय बैंकको अनुसन्धान विभागले गरेको सर्वेक्षणमा सातै प्रदेशका नमुना सँकलन गरीएको थियो । सर्वेक्षणमा सहभागी उद्योगी-व्यवसायीले व्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका प्रतिवेदनमा समेटिएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार