कार्तिक २५, २०८३ बुधबार November 11, 2026

पाथीभरामा आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपिल

आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न  प्रतिबद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारले पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न  प्रतिबद्ध रहेको जनाएको छ ।

आजको राष्ट्रियसभाको बैठकमा शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन समेत अपिल गर्नुभयो ।

सरकारले सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनको समग्र विपद् जोखिम मूल्याङ्कन गर्नका लागि एक समिति गठन गरी कार्य अघि बढाएको गृहमन्त्री लेखकले सभालाई जानकारी गराउनुभयो ।

बैठकमा राष्ट्रियसभाका सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले गरेको तयारी, पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार