असार २, २०८३ मंगलबार June 16, 2026

अनलाइनमा औला र कानको विक्री बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बजारमा थरी थरीका गहना पाइन्छ । मानिसहरु मन परेको सामान खरिद गर्न सक्छन् । यदि तपाइँ अलिकति भनेपनि फरक देखिन चाहानुहुन्छ भने यस्ता गहनाको प्रयोग गर्न सक्नुहुन्छ । यसको डिजाइन यस्तो तरिकाले गरिएको छ जुन देखेर मासिन झुक्किन्छन् । हेर्दा शरीरको महत्वपुर्ण अंग जस्तै देखिन्छ । लगाएर हिडेमा कसैले अचानक देखेमा हेर्ने मान्छे डराएर एक पटक सोच्न थाल्छ ।

यो कहाँ पाइएला भनेर सोच्दै हुनुहुन्छ होला हैन । आवश्यकता हो वा खरिद गर्न इच्छा लागेमा अनलाइनबाट मगाउन सक्नुहुन्छ । यसमा सिलीकनको सहयोगले निर्माण प्रयोग गरीएको छ । यसमा विभिन्न छालाको रंगअनुसार बनाइएको हुन्छ । तपाइँको छालाको रंग अनुसार उस्तै रंगको कानको गहना खरिद गरेर लगाउन सकिन्छ ।

जर्मनीको राजधानी बर्लिनको गहना डिजाइनर नादजा बाटेनडर्फले शरीरको अंग जस्तो गहना बनाउने इजाजत लिएका थिए । उनलाई शरीरको भागका गहना बनाउन २ वर्ष लागेको थियो । हाल उनको शरीरको अन्य अंग जस्तै देखिने गहना बनाउने काम जारी छ । एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार