असोज १७, २०८३ शनिबार October 3, 2026

स्ववियु निर्वाचन : १६ क्याम्पसमा अनेरास्ववियुका सभापति निर्विरोध (सूचीसहित)

त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेकामध्ये देशभरका १६ क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

अहिलेसम्म प्राप्त विवरणअनुसार देशभरका १६ क्याम्पसमा आफ्नो संगठनबाट सभापति निर्विरोध निर्वाचित भएका अनेरास्ववियुले जनाएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी पनि देशभरका १९ क्याम्पसको सभापतिमा निर्विरोध निर्वाचित भइसकेको छ ।

त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ । यस पटक निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । निर्वाचनका लागि मंगलबार उम्मेदवार मनोनयन भएको छ ।

यी हुन् अनेरास्ववियुका सभापतिमा निर्विरोध १६ क्याम्पस

१. माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला ।
२. शिक्षा क्याम्पस बैतडी, अकबर चन्द ।
३. संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी ।
४. तेज निरला क्याम्पस मुस्ताङ,अन्जु परियार ।
५. नवप्रभात क्याम्पस बैतडी, सपना चन्द ।
६. रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला ।
७. मंगला शिक्षा क्याम्पस म्याग्दी, एल्डिस पुन ।
८.बझाङमा सेती क्याम्पस, दिपेन्द्र दौल्याल ।
९. दर्छा क्याम्पस रामपुर पाल्पा, अनिषा कोइराला ।
१०.मैनापोखर शारदा बहुमुखी क्याम्पस मैनापोखर, सागर खत्री ।
११.दार्चुलाको लटिनाथ क्याम्पस, रुकेश सिह विष्ट ।
१२.दार्चुलाको कृष्ण स्नातक क्याम्पस लाली, ओमकार पाल ।
१३) बैतडीको नव प्रभात संयुक्त क्याम्पस कुलाउ पन्चेश्वर, सपना चन्द ।
१४) संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चेतन भण्डारी ।
१५. देवदह आदर्श बहुमुखी क्याम्पस, अस्विन न्यौपाने ।
१६) चितवनको आद्र्श बहुमुखी कलेज, अनुज न्यौपाने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादशैंको पूर्व सन्ध्यामा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै
२०८३ असोज १८, आइतबार
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल
२०८३ असोज १८, आइतबार
Jitiya festival fosters mutual respect, harmony : President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार