फागुण ५, २०८२ मंगलबार February 17, 2026

वुमन्स डे कपमा नेपाल युगान्डासँग ४० रनले पराजित

अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । वुमन्स डे कप २०२५ मा नेपाल युगान्डासँग पराजित भएको छ। नेपालले आफ्नो पाँचौं खेलमा युगान्डासँग ४० रनले पराजित भएको हो।

९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमै समेटीएको हो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया