जेठ ७, २०८१ सोमबार May 20, 2024

त्रिभुवन विश्वविद्यालयको क्याम्पसलाई यस्तो निर्देशन- आंशिक रुपमा सञ्चालन गर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने सेवाहरुलाई ब्यवस्थित गर्ने सम्बन्धमा सरकारले तोके बमोजिमको कार्यविधी लागु गराउन निर्देशन जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रमुख सुर्य प्रसाद अधिकारीले आईतबार एक सुचना जारी गरी केन्द्रीय कार्यालय र अन्य क्याम्पसहरू लकडाउनमा बन्द गर्ने र अन्य साधारण समयमा आंशिक रुपमा सञ्चालन गर्न त्यस्तो निर्देशन दिएका हुन् ।

काेराेना भाइरसका संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्न थालेपछि त्रिविले आइतबार १२ बुँदे सूचना जारी गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालयले जारी गरेको सूचना यस्तो छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया