बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

राष्ट्रपति भेट्न प्रचण्ड शितलनिवाशमा

शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका छन् ।

उनीहरूबीच समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ ।

पूर्वराजाको गतिविधि बढेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता हुने तालिका रहेको छ ।

शीर्ष नेतासँग बस्नुअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया