मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

यी खानेकुराले मोटोपना बढाउँछ मुड बढ्छ र दिनभर भोकै रहन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २ बैशाख । बिहानको नास्ता राम्रो भएन भने यसले स्वास्थ्यमा बढी असर गर्छ र दिनभरी नै बिग्रन्छ । धेरै पटक यो खराब ब्रेकफास्टको असर तुरुन्तै देखिँदैन तर लामो समयसम्म शरीरमा असर हुन थाल्छ ।

यस्तो अवस्थामा मोटोपना मात्र नभई मधुमेह, उच्च कोलेस्ट्रोल र रक्तचापजस्ता समस्या पनि देखा पर्न थाल्छ । साथै, यदि बिहानको नाश्ता राम्रो छ भने यसले बिहानको राम्रो स्फुर्ती मात्र प्रदान गर्दैन, स्वास्थ्यसँग सम्बन्धित समस्याहरू पनि टाढा राख्छ।

उसो भए जानौं, बिहानको खाजामा खान नहुने कुराहरु के के हुन् भन्ने कुरा ।

ब्यागेल्स 

पोषणविद्हरू भन्छन् कि क्रोइसेन्ट वा ब्यागेलहरू बिहानको खाजामा कहिल्यै खानु हुँदैन। यी परिष्कृत उत्पादनहरू हुन्फ जसमा न त फाइबर, न प्रोटीन वा राम्रो फ्याट हुन्छ। यी खानेकुराले मोटोपना बढाउँछ मुड बढ्छ र दिनभर भोकै रहन्छ।

कफी 

बिहानको खाजामा कफी वा चिनीयुक्त कफी पिउनु हुँदैन । पोषणविद्हरूका अनुसार कफीले कोर्टिसोल र तनाव हार्मोनलाई असर गर्छ र भोक पनि कम गराउँछ ।

स्मूदी बल

यी स्मूदी बलहरू वा असई बलहरूमा अत्यधिक क्यालोरीहरू हुन्छन् र यसले शरीरलाई सही पोषक तत्वहरू प्रदान गर्दैन।

चिनीयुक्त खाधान्न

बिहानको खाजामा चिनीयुक्त अनाज खानु दिनको सबैभन्दा खराब सुरुवात हो। यी खाँदा सुरुमा शरीरलाई ऊर्जा त मिल्छ तर एक्कासी ऊर्जा पनि गायब हुन्छ । यस्तो अवस्थामा चिनीयुक्त अनाजबाट दिनको सुरुवात गर्नुहुन्न ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार