असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १२ को परीक्षा सञ्चालन र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न आग्रह

कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखी शुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन  र एसइईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।

आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै आफ्ना विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसाथ गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तर पुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा अनुरोध गरिएको छ ।

कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखी शुरु हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार