मेष राशि
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि रहने छ । अदालतका काम तपाईँको पक्षमा रहने छन् । फाइदाका अवसर प्राप्त हुनेछन् । गलत विचारहरू हावी हुन सक्छन् । चिन्ता र तनाव रहन सक्छ ।
शुभ अंकः सेतो, शुभ रंगः ७
वृष राशि
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो०
सवारीसाधन र मेसिनरी प्रयोग गर्दा सावधानी अपनाउनु होस् । पुरानो रोगले दुख दिन सक्छ । अरूका काममा हस्तक्षेप नगर्नुहोस् । ज्येष्ठ नागरिकहरूको सल्लाह मान्दा लाभ मिल्ने छ । अपेक्षित काममा ढिलाइ हुन सक्छ ।
शुभ अंकः आकाशे, शुभ रंगः ३
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा अनुकूलता रहने छ । परिवारका सदस्यको स्वास्थ्य चिन्ताको विषय हुन सक्छ । अनावश्यक विवाद हुन सक्छ । कानुनी अड्चन हट्ने छ । व्यापारमा वृद्धिको सम्भावना छ ।
शुभ अंकः आकाशे, शुभ रंगः ७
कर्कट राशि
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
कुनै नजिकको व्यवहारले स्वाभिमानमा चोट पुग्न सक्छ । शारीरिक समस्या हुन सक्छ । बहुमूल्य सामानहरू सुरक्षित राख्नुहोस् । शत्रुहरू पराजित हुनेछन् । बोलीमा संयमता अपनाउनु होस् ।
शुभ अंकः आकाशे, शुभ रंगः ९
सिंह राशि
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
परिवारका सदस्यको स्वास्थ्य र अध्ययनको चिन्ता रहनेछ । विद्यार्थीले सफलता प्राप्त गर्नेछन् । कुनै रमाइलो कार्यक्रममा सहभागी हुने अवसर मिल्ने छ । यात्रा रमाइलो हुनेछ । लगानी लाभदायक हुनेछ ।
शुभ अंकः गुलावी, शुभ रंगः ९
कन्या राशि
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
शत्रुहरूले क्षति पुर्याउन सक्छन् । अनावश्यक दौडधूप रहने छ । लाभका अवसर छुट्न सक्छन् । अनावश्यक विवाद हुन सक्छ । पुरानो रोग देखा पर्न सक्छ ।
शुभ अंकः हरियो, शुभ रंगः ५
तुला राशि
रा, री, रू, रे, रो, ता, ती, तू, ते
शत्रुहरू परास्त हुनेछन् । सुखका साधनहरू जुट्ने छन् । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । साहस बढ्ने छ । लामो समयदेखि रोकिएका कार्यहरू सजिलै सम्पन्न हुनेछन् ।
शुभ अंकः सेतो, शुभ रंगः ३
वृश्चिक राशि
तो, ना, नी, नू, ने, नो, या, यी, यू०
घरमा पाहुनाको आगमन हुनेछ । खर्च बढ्ने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । जोखिम उठाउने साहस बढ्ने छ । आत्मविश्वास बढ्ने छ । घर तथा बाहिर दुबैतर्फ सुखद वातावरण रहनेछ ।
शुभ अंकः बदामी, शुभ रंगः २
धनु राशि
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
आँखाको ख्याल गर्नु होस् । बोलीमा संयमता राख्नुहोस् । कानुनी झन्झट आउन सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । अप्रत्याशित लाभ मिल्न सक्छ ।
शुभ अंकः गुलावी, शुभ रंगः ८
मकर राशि
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
स्वास्थ्य कमजोर रहन सक्छ । अपरिचित व्यक्तिहरुलाई धेरै विश्वास नगर्नुहोस् । अनपेक्षित खर्च बढ्ने छ । चिन्ता र तनाव रहन सक्छ । कुनै ठुलो समस्या आउन सक्छ, धैर्य राख्नुहोस् ।
शुभ अंकः गुलावी, शुभ रंगः ६
कुम्भ राशि
गू, गे, गो, सा, सी, सू, से, सो, दा
शारीरिक पीडा र तनाव रहन सक्छ । सुखका साधन प्राप्त हुनेछन् । व्यावसायिक यात्रा सफल हुनेछ । बक्यौता बक्यौता उठाउने प्रयास सफल हुनेछ । लाभका अवसरहरू प्राप्त हुनेछन् ।
शुभ अंकः सुन्तले, शुभ रंगः ६
मीन राशि
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
आराम र मनोरञ्जनका साधन प्राप्त हुनेछन् । प्रतिष्ठा बढ्ने छ । व्यापारमा वृद्धि हुनेछ । नयाँ योजना बन्नेछ तर तत्काल फाइदा नहुन सक्छ । कार्यशैलीमा सुधार हुनेछ ।
शुभ अंकः गुलावी, शुभ रंगः ५
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया