भाद्र १, २०८३ सोमबार August 17, 2026

रा.ज.मो. निकट कानुन व्यबसायी संघको केन्द्रिय अध्यक्षमा पदम रोका निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल कानुन व्यबसायी संघको केन्द्रिय अध्यक्षमा पदम रोका निर्वाचित भएका छन् ।

दुइ दिनसम्म काठमाण्डाैमा सञ्चालन भएको संघको प्रथम राष्ट्रिय सम्मेलनले अधिवक्ता रोकाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति र ७ जना सल्लाहकार समितिको चयन गरेको छ । निर्वाचित केन्द्रिय समितिको उपाध्यक्षमा क्रमशः रामप्रसाद शर्मा, नुमानन्द आचार्य र विदुर मल्ल चयन भएका छन् भने महासचिवमा लक्ष्मणदेव पाण्डे चयन भएका छन् । उक्त सम्मेलनले सचिवमा चुडामणी भुसाल र कोषाध्यक्षमा राजेन्द्र पुडासैनीलाई निर्वाचित गरेको छ । त्यसैगरी संघको केन्द्रिय सदस्यहरुमा डण्डप्रसाद भट्टराई (दीपक), हेमराज शर्मा, कल्पना खनाल, कृष्ण आचार्य, टीका थापा, आकाश गिरी, चिरञ्जिवी वेल्वासे र हस्तराज रेग्मी निर्वाचित भएका छन् ।

७ सदस्यीय सल्लाहकारहरूमा प्राध्यापक डा. श्रीधर गौतम, घनश्याम न्यौपाने, लक्ष्मी बास्कोटा, काजिगाउँले श्रेष्ठ, लालबहादुर जाग्री, खेमनाथ कोइराला र हिरालाल धामी चयन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार