श्रावण २०, २०८३ बुधबार August 5, 2026

फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त

फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट पाण्डे अध्यक्षमा नियुक्त भएका हुन् । पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

फार्मेसी विज्ञ रहेका पाण्डेलाई यसअघि २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री ह्दयश त्रीपाठीले अध्यक्षमा नियुक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार