श्रावण २०, २०८३ बुधबार August 5, 2026

माओवादी अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, मेडिसिटी अस्पतालमा उपचार हुँदै

दाहालको स्वास्थ्य स्थितिप्रति चिकित्सकहरू गम्भीर निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति लडेर घाइते भएका छन्।

उनको सचिवालयका अनुसार राति करिब १२:३० बजे ललितपुरस्थित निवासको शौचालयमा लड्दा निधारमा चोट लागेको हो। हाल उनी मेडिसिटी अस्पतालमा उपचाररत् छन्।

दाहालको स्वास्थ्य स्थितिप्रति चिकित्सकहरू गम्भीर निगरानीमा छन्। प्रारम्भिक रिपोर्टअनुसार गम्भीर खतरा भने छैन। तर, निधारमा लागेको चोटका कारण सतर्कता अपनाइएको बताइएको छ।

स्वास्थ्य स्थितिबारे थप जानकारी अस्पताल वा सचिवालयले सार्वजनिक गर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार