काठमाण्डौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया