असार २५, २०८२ बुधबार July 9, 2025

चेल्सी क्लब विश्वकपको फाइनलमा

क्लब विश्वकपको फाइनल खेल यही जुलाई १४ तारिखमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चेल्सी अमेरिकामा चलिरहेको क्लब विश्वकपको फाइनलमा पुगेको छ । ब्राजिलको फ्लुमिनेन्सेलाई २ गोलले हराउँदै इङ्ग्लिस क्लब चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीका लागि दुवै गोल जोआओ पेड्रोले गरे । उनले खेलको १८औं मिनेटमा र ५६औं मिनेटमा गोल गरे । अब उपाधिका लागि चेल्सीले आज हुने सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

आज राति रियल मड्रिड र पेरिस सेन्ट–जर्मेइन (पीएसजी) खेल्दैछन् । क्लब विश्वकपको फाइनल खेल यही जुलाई १४ तारिखमा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार
आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा
२०८२ असार २५, बुधबार
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार