असार २५, २०८२ बुधबार July 9, 2025

आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा

चेन्नईलाई पछि पार्दै आरसीबी बन्याे आईपीएलको सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चेन्नई सुपर किङ्ग्सलाई पछि पार्दै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा मूल्यवान् फ्रेन्चाइजी बनेको छ ।

१८ वर्षपछि पहिलो उपाधि जितेको आरसीबी २६९ मिलियन अमेरिकी डलर ‘ब्रान्ड भ्यालु’ का साथ आईपीएलको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो । यस्तै मुम्बई इन्डियन्स २४२ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ दोस्रो स्थानमा आइपुगेको छ । चेन्नई भने २३५ मिलियन डलर ‘ब्रान्ड भ्यालु’ का साथ तेस्रो स्थानमा झरेको छ ।

यसैगरी कोलकाता नाइट राइडर्स चौथौ, सनराइजर्स हैदराबाद पाँचौं, दिल्ली क्यापिटल्स छैटौं, राजस्थान रोयल्स सातौं, गुजरात टाइटन्स आठौं, पन्जाब किङ्ग्स नवौं र लखनउ सुपर जायन्ट्स दशौं स्थानमा छन् ।

यस्तै आईपीएलको ‘ब्रान्ड भ्यालु’ १२ दशमलव ९ प्रतिशतले बढेर १८.५ अर्ब डलर पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार