कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

तुलालाई आज शुरुमा विवाद, खर्च भए पनि मध्याह्नदेखि भने लाभ, सुख–शान्ति हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन शुभ छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, धन लाभ, मान–सम्मान हुन सक्छ ।

वृष : समय अनुकूल छ । काम, पढाइ, परीक्षा आदिमा सफलता, सुख–सन्तोष, धन प्राप्ति हुन सक्छ ।

मिथुन : दिनचर्या अस्तव्यस्त, पारिवारिक झमेला भए पनि दिउँसोबाट सन्तोष एवं सफलता मिल्ला ।

कर्कट : शुरुमा पैसा लाभ, प्रगति होला तर दिउँसोबाट भने अस्वस्थता, तनाव बढ्ने सम्भावना छ ।

सिंह : दिन धेरै शुभ छ । धन लाभ, उपहार, कोसेली, खाद्यसामग्री प्राप्तिका साथै कार्य सफल होला ।

कन्या : दिन अनुकूल भएकाले काम बन्ने, धन लाभ, व्यापार एवं परीक्षामा सफलता मिल्ने देखिन्छ ।

तुला : शुरुमा विवाद, खर्च भए पनि मध्याह्नदेखि भने लाभ, सुख–शान्ति हुने देखिन्छ ।

वृश्चिक : दिउँसोसम्म लाभ, मीठो भोजन, सुख भए पनि त्यसपछि भने कष्ट हुन सक्छ ।

धनु : समय शुभ छ । सजिलै आँटेको काम पूरा हुने, धन लाभ, विद्या प्राप्ति हुने देखिन्छ ।

मकर : दिन अनुकूल भएकाले राजनीति एवं बोलीमा सफलता, कार्य सिद्धि, सुख–सन्तोष होला ।

कुम्भ : दिउँसोसम्म असफलता र हैरान भए पनि त्यसपछि भने सम्मान, राज्यबाट लाभ होला ।

मीन : दिन मिश्रित फलदायक छ । सम्मान, धन लाभ, समस्या सुल्झने तर दिउँसोदेखि कष्ट होला ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार