बैसाख १९, २०८३ शनिबार May 2, 2026

सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्नु पर्ने प्रावधान प्रति पत्रकार महासंघको आपत्ति

अनलाइन सञ्चारमाध्यम सहज संचालनको प्रवन्ध मिलाइ प्रेस स्वतन्त्रताको सम्मान गर्न जोडदार माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २२ असार । नेपाल पत्रकार महासंघले अनलाइन मिडियाहरू दर्ता सबन्धी नयाँ ब्यवस्था प्रति असहमति प्रकट गरेको छ ।

अनलाइन मिडिया अब जिल्ला प्रमुख अधिकारी (सिडियो) को कार्यालयमा दर्ता गर्नुपर्ने ब्यवस्था गरे पछि महासंघले आपत्ति जनाएको हो ।

सो आदेश एकतन्त्रीय पञ्चायतकालीन प्रावधानकै निरन्तरता रहेको टिप्पणी गरेको महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यो संविधानको परिकल्पनाभन्दा बाहिरको विषय भएको समेत स्पष्ट पारेको छ । सरकारलाई पछिल्लो निर्णयबाट फर्किन पनि अनुरोध गरेको छ ।

यस्ताे छ पत्रकार महासंघकाे धारणाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया