काठमाडौं, वैशाख २२ । स्नातकोत्तर तह (Master’s Level) पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८१ सालको नयाँ तथा पुराना दुबै पाठ्यक्रम अनुसारको परीक्षा तालिका अनुसार, आगामी वैशाख २६ गते देखि परीक्षा संचालन हुने भएको हो।
शिक्षा, मानविकी, व्यवस्थापन तथा सार्वजनिक प्रशासन (M.Ed, MA, MBS, MPA) संकायका विद्यार्थीहरूले दिँदै आएको नियमित तथा आंशिक परीक्षा सम्बन्धी यो तालिका विश्वविद्यालयको नयाँ शैक्षिक ढाँचाअनुसार तयार गरिएको हो।
त्रिविद्धारा संसोधित परीक्षा तालिका तल हेर्नुहोस्ः



युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया