भाद्र ८, २०८३ सोमबार August 24, 2026

एन्फा यु–१६ यूथ लिग : मच्छिन्द्र फुटबल क्लब दोस्रो स्थानमा

मच्छिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । न्युरोड टिम (एनआरटी)विरुद्ध २–० गोलको जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब एन्फा यु–१६ यूथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मच्छिन्द्रले १२ खेलमा २६ अङ्क जोडेको छ । पराजित एनआरटी समान खेलबाट १२ अङ्कका साथ १०औँ स्थानमा छ ।

शुक्रवार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रलाई जित दिलाउन राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार