काठमाण्डौं, २५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन्न विषम परिस्थितिका कारण स्नातक र स्नातकोत्तर तहका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
हेर्नुहोस् सूचना :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया