मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बंगलादेशी टोली स्वदेश फर्कियो

जेनजी आन्दोलन हिंस्रक बनेपछि मैत्रीपूर्ण खेल स्थगित गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौं । नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको निम्ति नेपाल आएको वंगलादेशी टोली स्वदेश फर्किएको छ ।

बिहीबारका लागि तय भएको मैत्रीपूर्ण खेल स्थगित भएसँगै वंगलादेशी टोली एक खेल पनि नखेली स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले सोमबार (भदौ २३ गते) जेनजी आन्दोलन हिंस्रक बनेपछि मैत्रीपूर्ण खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

यसअघि नेपाल र बंगलादेशले हिजो (बुधबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ३ मा सम्पन्न पहिलो खेलमा नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार