कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते

असोज ७ र ८ गते सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

बोर्डले उक्त परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो । बोर्डले मङ्गलबार सूचना जारी गरेर असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया