काठमाडौं, ०५ असोज । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकाय, डिनको कार्यालयले स्नातकोत्तर (MA) तहका विभिन्न विषयका वार्षिक परीक्षा तालिका पुनः प्रकाशित गरेको छ।
संकायको अनुसार २०२३ सालमा निर्धारित वार्षिक परीक्षा (शैक्षिक वर्ष २०२०) अन्तर्गतको परीक्षा सञ्चालनमा आएको समस्या र स्थगनका कारण असोज २८, २९, ३० र कात्तिक १ गते हुने परीक्षा नयाँ समय तालिका अनुसार सञ्चालन हुने भएको हो।
नयाँ तालिका अनुसार परीक्षा दिउँसो १२:०० बजे देखि ४:०० बजे सम्म हुने छ।
डिनको कार्यालयका सहायक डिन चिरन्जीवी आचार्यले जारी गरेको विज्ञप्तिमा सबै विद्यार्थीहरूलाई आफ्नो विषय अनुसारको परीक्षामा समयमै उपस्थित हुन आग्रह गरिएको छ।
यस्तो छ परीक्षा तालिकाः




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया