भाद्र ८, २०८३ सोमबार August 24, 2026

प्रतिशोधको राजनीति नगर्न सरकारलाई कांग्रेसको अग्रह

सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्ट देखिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १४ गते । नेपाली कांग्रेसले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिशोधनको राजनीति नगर्न सरकारलाई सचेत गराउनुभएको हो।

भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन नगरी दलमाथि प्रतिशोध भएको भन्दै कांग्रेसले यस्तो बताएको हो। कांग्रेसले छानबिन आयोगका नाममा राहदानी रोक्का गर्ने र देशभित्र हिँड्न नदिने शैली गलत भएको भन्दै यस्तो बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रुपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी, गैर संवैधानिक रुपमा मानव अधिकार, व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने गरेर आयोगलाई नभएको क्षेत्राधिकार बिहीन कार्य गर्न गराउन सरकार उत्दत देखिएको र सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्ट देखियो।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार