भाद्र २, २०८३ मंगलबार August 18, 2026

कोशीमा यस वर्षकै उच्च बहाव, सबै ढोका खाेलियाे

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र अति आवश्यक बाहेक बाहिर ननिस्कन सुनसरी प्रशासनको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । देशकै सबैभन्दा ठूलो नदी सप्तकोसीमा यस वर्षकै उच्च पानीको बहाव मापन भएको छ।

बिहान ९ः१५ बजे कोशीमा पानीको बहाव ४,३१,५२५ क्युसेक प्रति सेकेण्ड पुगेको छ। नदीले खतराको सतह पार गरेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ।

नदीको भेलले उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र अति आवश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ।

निरन्तरको वर्षापछि ब्यारेजमा पानीको उच्च बहाव हुँदा सुरक्षा सावधानीका रूपमा दुईतर्फ रातो बत्ती बालिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार