असोज २८, २०८२ मंगलबार October 14, 2025

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य अवस्था सामान्यपछी राष्ट्रपति पौडेल शितलनिवाश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार स्वास्थ्य समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका चिकित्सकका अनुसार अब उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार नियमित स्वास्थ्य परीक्षण मात्र आवश्यक पर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया