काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ। साथै, केही राजदूत नियुक्तिसम्बन्धी निर्णय पनि हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
एक दर्जनजति देशका राजदूतहरू फिर्ता बोलाउने र नयाँ राजदूतहरूको नियुक्ति गर्ने तयारी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया