असार २३, २०८२ सोमबार July 7, 2025

काठमाडौंमा बलात्कारको आरोपमा प्रहरी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा २१ बर्षिया युवतीको बलात्कार प्रयासको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । दार्चुला घर भई महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंहलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको गरिएको गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए ।

उनलाइ काठमाडौंको गौशाला बस्ने २१ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । युवतीले आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाउँदै आइतबार गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । प्रहरीका अनुसार थप अनुसन्धानका लागि मंगलबार म्याद थप गर्न पठाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार