असार २३, २०८२ सोमबार July 7, 2025

रोजगारीको प्रलोभन देखाएर भारत लैजाने २ एजेन्ट पक्राउ, ५४ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गैरकानुनी बाटोबाट बाँकेको नेपालगञ्ज हुँदै भारततिर लैजान लागिएका ५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भारत लैजाने जिम्मा लिएका दुई जना युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज १३ का सरोज हैयम राई र तुलसीपुर ८ का अम्बर गन्दर्व रहेको प्रहरीले जनाएको छ ।

भारतमा काम लगाइदिने भन्दै रुकुम, दैलेख, बर्दिया, बाँके लगायत जिल्लाबाट स्थानीयलाई भारत लैजान लागेका प्रहरी उपरीक्षक ओम रानाले जानकारि दिए । नाकानजिक डुडुवा गाउँपालिका १ को स्कुलमा राखेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएकामा ४९ पुरुष र ५ महिला छन् ।

भारतमा रोजगारी लगाइदिने बहानामा उनीहरूले प्रत्येक व्यक्तिबाट ८ हजार रुपैयाँसम्म लिएका थिए । कोरोना भाइरस संक्रमणका कारण अहिले काम बिहीन भएकाहरु कोरोना जाखिमकै बीच पनि भारत गइरहेका छन् । अहिले भारतबाट आउनेहरुको तुलनामा जानेहरुको संख्या अत्याधिक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार