पुष २९, २०८२ मंगलबार January 13, 2026

दार्चुलाबाट चरेससहित दुई जना पक्राउ

उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँसमेत बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दार्चुला । दार्चुलामा लागूऔषध चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरबाट ९१७ ग्राम चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ डिङुसीका ३० वर्षीय महेन्द्रसिंह धामी र सोही ठाउँका २८ वर्षीय मधुकर उपाध्याय रहेका छन् । उनीहरु सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा जाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको दार्चुला प्रहरीका प्रवक्ता हेमराज भट्टले बताएका छन्।

उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँसमेत बरामद भएको प्रहरीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार