श्रावण १३, २०८३ बुधबार July 29, 2026

ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई

कुलमानको राजीनामापछि रिक्त मन्त्रालयको कार्यभार यी ३ मन्त्रीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कुलमान घिसिङको राजीनामापछि रिक्त बनेका तीन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ कार्यभार तोक्नुभएको हो।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईँलाई र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई दिइएको छ।

घिसिङको राजीनामापछि उत्पन्न रिक्ततालाई व्यवस्थापन गर्दै मन्त्रालयको कामकारबाहीमा निरन्तरता दिनका लागि कार्यभार तोकिएको शीतल निवासले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार