मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

उपत्यकाका तीन जिल्लामा ६१८ जना कोरोना भाईरसका नयाँ बिमारी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राजधानी काठमाण्डौं लगायत उपत्यकाका तीन जिल्लामा २४ घण्टामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमण थपिनेहरुमा काठमाण्डौँमा ५०७ जना, ललितपुरमा ६१ जना तथा  भक्तपुरमा ५० जना रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया