माघ १३, २०८२ मंगलबार January 27, 2026

साफ फुट्सल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टिम स्वदेश फिर्ता

प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न साफ फुट्सल च्याम्पियनसिप २०२६ मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुट्सल टोली आज स्वदेश फर्किएको छ ।

टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल मल्ल र प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उक्त प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार