भाद्र २१, २०८३ आइतबार September 6, 2026

साफ फुटसल : नेपालद्वारा बङ्गलादेश पराजित

नेपालको जितमा विक्रान्त नरसिंह रानाले दुई तथा लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले एक एक गोल काफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १० गते । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा बङ्गलादेशलाई हराएको छ ।

यसअघिनै उपाधि होडबाट बाहिरिएको नेपालले नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा शनिबार भएको पाँचौँ तथा अन्तिम खेलमा बङ्गलादेशलाई ४–१ गोलले हराएको हो ।

नेपालको जितमा विक्रान्त नरसिंह रानाले दुई तथा लाक्पा तामाङ, सरोज तामाङ र सञ्जय स्याङताङले एक एक गोल गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया