असोज २८, २०८३ बुधबार October 14, 2026

स्मृति सभामा ‘कुलुलु बग्ने’ सार्वजनिक

स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन २१ गते । गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको पहिलो स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । कपनस्थित उहाँको निवासमा आयोजित स्मृति सभामा गायकगायिकाले स्वर्गीय राईका गीतको प्रस्तुति दिनुभएको थियो ।

सो कार्यक्रममा उहाँको स्वर तथा सङ्गीतमा रहेको गीत ‘कुलुलु बग्ने’ को भिडियो सार्वजनिक गरिएको थियो । ईश्वर चामलिङको शब्द र देबेश राईको एरेन्ज रहेको गीतको भिडियो उहाँको जीवनकथामा तयार पारिएको छ ।

वेदना राई र सरोज खालिङ राईको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गर्नुभएको छ । गीतलाई अर्जुना राईले नै निर्माण गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार