काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विषय विज्ञतर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन् । ३०२१ मत गणना हुँदा केसी १३८३ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका प्राध्यापक डाक्टर जगदीशचन्द्र पोखरेलले ११३१ मत ल्याएका छन् ।
डा.प्रदिप मिश्र ७०२, वरिष्ठ अधिवक्ता सितराम के.सी. ६५१, डा. नहकुल के.सी ५८०, केशव निरौला – ५४५ ल्याएका छन् ।
विषय विज्ञतर्फ ५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) (पद–५)
मतगणना–३०२१
डा. केदार नरसिंह केसी–१३८३
प्रा.डा.जगदीशचन्द्र पोखरेल –११३१
डा.प्रदिप मिश्र – ७०२
बरिष्ठ अधिवक्ता – सितराम के.सी. –६५१
डा. नहकुल के.सी.– ५८०
केशव निरौला – ५४५
शिवशंकर रिजाल (जोगिन्दर)– ५३८
सिए पदम भट्टराई – ५३०
अधिवक्ता कलम बहादुर खत्री ४९१
भरत राज ढकाल – ४७५
प्रकाश कटुवाल – ४४२
ई.मनोज घिमिरे – ४३०
ई. धनेन्द्र के.सी. – ३८६
ई.दिपेन्द्र क्षेत्री ३६७
अधिवक्ता – कासिनाथ चुडाल –२६५
ई. दिलीप कुमार झा – २६१
समिरजंग शाह – २३८
गोपाल प्रसाद पोखरेल – २३६
लक्ष्मीकिशोर सुवेदी –२०६
ई.शुभास अधिकारी – २०१
विज्ञान प्रसाईँ – १९८
धर्मानन्द जोशी – १८७
मोहन लम्साल – १८२
शिव लम्साल – १७८
ई. विनोद कुमार यादव – १७३
ई. सुदर्शन शर्मा – १६०
ज्यानेन्द्र झा – १५२
डा.विनायक पण्डित –१४४
डा.शिवचन्द्र शाही १३८
ई.यमकृष्ण पौडेल –१३४
शत्रुघ्न प्रसाद गुप्ता – १२८
हरि बहादुर कार्की – १२३
रमेश कुमार वखती –७६
विश्वदीप लामिछाने –६८
रामकृष्ण पोखरेल – ६८
सुशिल प्रसाद फुँयाल – ६५
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया