असोज २८, २०८३ बुधबार October 14, 2026

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम विजयी

प्रतिस्पर्धी बास्तोलाभन्दा उल्लेख्य मतान्तर कायम गर्दै पार्टीको केन्द्रीय पदाधिकारीमा आफ्नो स्थान सुरक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ सहमहामन्त्री पदमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी नानुमैया बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकी हुन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार गौतमले ५ हजार ११६ मत प्राप्त गर्दा बास्तोलाले १ हजार ५५४ मत पाएकी छन्।

गौतमले प्रतिस्पर्धी बास्तोलाभन्दा उल्लेख्य मतान्तर कायम गर्दै पार्टीको केन्द्रीय पदाधिकारीमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
२०८३ असोज २८, बुधबार
दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
२०८३ असोज २८, बुधबार
नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुरसिंह लामा १,७९९ मतले अगाडि
२०८३ असोज २८, बुधबार
नेपालगञ्ज म्याराथनको १२औँ संस्करण मङ्सिर १२ गते
२०८३ असोज २८, बुधबार
रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
२०८३ असोज २८, बुधबार
आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ असोज २८, बुधबार