असोज २८, २०८३ बुधबार October 14, 2026

काठमाडौं-३ मा मतगणना सुरु

कुलमान घिसिङ उम्मेदवार रहेको काठमाडौं-३ मा मतगणना सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौं-३ मा मतगणना सुरु भएको छ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ उम्मेदवार रहेको काठमाडौं-३ मा मतगणना सुरु भएको हो।

उक्त क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार छन्। उक्त क्षेत्रमा बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार
बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३ असोज २८, बुधबार
कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही, सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता
२०८३ असोज २८, बुधबार
कांग्रेस महाधिवेशन : विषय विज्ञमा डा. केदार नरसिंहलाई सर्वाधिक मत
२०८३ असोज २८, बुधबार