असार २४, २०८२ मंगलबार July 8, 2025

विहारको विधानसभा चुनाव अक्टोबर र नोभेम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विहार विधानसभा चुनावको मिति घोषणा भएको छ । कोरोना भाइरसको जोखिमका बाबजुद विहारमा आवधिक चुनाव हुने भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विहार विधानसभा चुनाव यसै वर्षको २८ अक्टोबर, ३ र ७ नोभेम्बरका लागि तय भएको हो । भारतको निर्वाचन आयोगले आज मिति घोषणा गरेको हो ।

विहारको १६ जिल्लाको ७१ विधानसभा सदस्यका लागि चुनाव हुन लागेको हो । चुनावमा वर्तमान मुख्यमन्त्री नितिश कुमार पुनः मुख्यमन्त्री रहने या नरहने तय हुनेछ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया