असार २६, २०८२ बिहिबार July 10, 2025

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई ब्याज रकममा १२ प्रतिशत छुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सांग्रिला डेभलपमेन्ट बैंकले कोरोना महामारीको असरमा परेका बैंकका ऋणीलाई बुझाउन बाँकी असोज मसान्तसम्मको ब्याज रकममा १२ प्रतिशतको छुट योजना ल्याएको छ ।

बैंकका ऋणी ग्राहकले ०७७ असोज मसान्तसम्म चुक्ता भुक्तान गर्न बाँकी रहेको  सम्पूर्ण साँवाब्याज रकम भुक्तानी गरे भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियतस्वरुप छुट हुने बैंकले जनाएको छ ।

बैंकका यसरी ग्राहकलाई ब्याज रकममा छुट गरिँदा ०७७ असार मसान्तसम्मको बैंकको आधार दरभन्दा कम नहुने गरी छुट दिइनेछ । बैंकको उक्त निर्णय सेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा तथा लघुवित्त वित्तीय संस्थाको नाममा दिइएको थोक कर्जामा लागू नहुने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार