असार ११, २०८३ बिहिबार June 25, 2026

व्यवसायी दिपक भट्ट पक्राउ

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्दै सिआइबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत  १९ गते । प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दिपक भट्टलाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख एआईजी डा. मनोज केसीका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा काठमाडौँको गैरीधारा क्षेत्रबाट पक्राउ गरिएको हो । यसअघि उनको पासपोर्ट पनि रोक्का गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्टमाथि उक्त कसुरमा अनुसन्धान अघि बढाइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया