बैसाख ५, २०८३ शनिबार April 18, 2026

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेटवार्ता

समसामयिक राजनीतिक तथा संसदीय विषयमा पनि विचार आदान–प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ चैत । रामचन्द्र पौडेलसँग नारायणप्रसाद दाहालले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा अध्यक्ष दाहालले आगामी दिनमा टर्कीमा आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी राष्ट्रपति पौडेललाई गराउनुभएको थियो।

उक्त भेटमा दुवै नेताबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा पनि विचार आदान–प्रदान भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपति भवनमा भएको यो भेटलाई नियमित कूटनीतिक तथा संसदीय समन्वयको रूपमा हेरिएको छ, जहाँ अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व र भूमिका सुदृढ गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार