असार २४, २०८२ मंगलबार July 8, 2025

भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले मंगलबार ट्वीट गर्दै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया