असार २४, २०८२ मंगलबार July 8, 2025

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार इम्मानुएल र डउडनालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट दुईजना वैज्ञानिक सम्मानित हुने भएका छन् । रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

‘जीनोम इडिटिङ’को विधि विकास गरेकोमा उनीहरुलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको हो । नोबेल पुरस्कार विजेता इमानुएल चार्पेनटिएर फ्रेन्च अनुसन्धानकर्ता हुन् भने जेनिफर डोउडना अमेरिकी अनुसन्धानकर्ता हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया